सीमानाकाबाट लागुऔषध तस्करी गर्ने गिरोहका ८ जना पक्राउ, तीन लाख २० हजार रुपैयाँ बरामद
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोले सीमावर्ती क्षेत्रबाट काठमाडौं उपत्यकामा खैरो हेरोइन ल्याएर बिक्री वितरण गर्ने गिरोहमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ। ब्युरोबाट खटिएको प्रहरी टोलीले असोज २...