२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमापार तस्करी नियन्त्रणबारे गृहमन्त्री गुरुङ र सांसदबीच छलफल

अ+ अ-

काठमाडौँ । सीमापार तस्करी नियन्त्रण र व्यवस्थापनका विषयमा गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग परामर्श गरेका छन्।

छलफलमा सहभागी सांसदहरूले भन्सार प्रणालीलाई समयानुकूल सुधार गर्ने, दर संरचनाको पुनरावलोकन गर्ने, तथा सीमा क्षेत्रमा निगरानी र अनुगमन संयन्त्रलाई थप प्रभावकारी बनाउने सुझाव प्रस्तुत गरेका थिए।

त्यसैगरी कृषि सामग्री तथा मलखाद आयात प्रक्रियालाई सरल बनाउने, र सीमावर्ती क्षेत्रका बासिन्दाका लागि दैनिक उपभोग्य वस्तुमा निश्चित सीमा भित्र भन्सार छुट दिने व्यवस्था गर्न मापदण्ड तय गर्नुपर्ने प्रस्तावसमेत राखिएको थियो।

बैठकमा उठेका विषयमध्ये गृह मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषय तत्काल कार्यान्वयन गर्ने तथा अर्थ मन्त्रालयसँग सम्बन्धित मुद्दामा आवश्यक समन्वयमार्फत समाधान खोजिने गृहमन्त्री गुरुङले जानकारी दिएका छन्।

0 Comments