२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालबाट भारततर्फ स्याउ तस्करी, ६ हजार केजी स्याउसहित तीन गाडी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । मनराशिसवा नगरपालिका–२ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ६ हजार ९ किलोग्राम स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

जिल्लाको मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रमा छापा मार्दै अवैध रूपमा भारततर्फ लैजान लागिएको ठुलो परिमाणको स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिइएको स्याउको परिमाण ६ हजार ९ किलोग्राम रहेको छ भने उक्त स्याउ ३ सय ४५ कार्टुनमा राखेर विभिन्न नम्बरका गाडीमार्फत भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा परेका गाडीहरूमा प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका पिकअप रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं ९ गण महोत्तरी तथा मातहत युनिटबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त सामग्री नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका स्याउ तथा गाडीहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।  ।

0 Comments