पूर्वराजालाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ
काठमाडौँ । झापा भ्रमण सकेर हेलिकप्टरमार्फत राजधानी आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि उनका समर्थकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर जम्मा भएका छन्। विभिन्न नाराबाजीसहित उनीहरू विमानस्थल परिसर बाहिर प्रतीक्षारत...