त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीका लागि नैतिक आचारसंहिता लागू
काठमाडौँ । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रि.अ.वि.) मा कार्यरत कर्मचारीहरूका लागि नयाँ नैतिक आचारसंहिता लागू गरेको छ। यो आचारसंहिता आजैबाट लागू भएको अध्यागमन कार्यालय, गौचर, काठमाडौँले जनाएको छ। यो...