त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकोप्टरमार्फत उद्धार
काठमाडौँ । त्रिशुली नदीमा फसेका दुई जनाको उद्धार भएको छ। बिदुर नगरपालिका-१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा फसेका एक पुरुष र एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उक्त...