पृथ्वी राजमार्ग खुलाउन २५ भन्दा बढी हेभी उपकरण परिचालन, साँझसम्म पूर्ण सञ्चालनको अपेक्षा
काठमाडौँ। त्रिशूली नदीमा आएको बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्डमा यातायात सञ्चालनका लागि सडक विभागले निर्माण व्यवसायीका उपकरणसमेत परिचालन गरेर काम तीव्र बनाएको छ। धादिङको गल्छीदेखि मुग्लिनसम्म...