रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण जारी (तस्बिरसहित)
काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएकाहरूको पहिचान खुलाउन आफन्तहरूको डिएनए परीक्षण प्रक्रिया जारी रहेको छ । बाढीमा परेर ज्यान...