मधेस प्रदेशसभा: सभामुख पदका लागि जसपा नेपालका यादवले गराए उम्मेदवारी दर्ता
धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादवले आज उम्मेदवारी दर्ता गराएका छन् । उनले सात दलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन्।...