२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काँग्रेससहित १ सय ३२ दलद्वारा आयोगमा दल दर्ताको निवेदन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।

राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि काँग्रेसले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको हो । यसअघि शनिवार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको थियो । काँग्रेसले सभापति शेरबहादुर देउवाकै आधिकारिक हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएको हो ।

निर्वाचन आयोगमा आइतवारसम्म १ सय ३२ वटा दल दर्ता भएका छन् । जसमा प्रतिनिधि सभा निर्वाचनका लागि ५६ तथा राष्ट्रिय सभा निर्वाचनका लागि १३ वटा दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।