नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको ठाडो प्रस्तावमा महानिरीक्षक पदका प्रमुख दाबेदार कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुने...