‘सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ’ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण भएको बताएका छन् । नेपाल प्रहरी रणनीतिक सम्मेलन-२०८२ को आज उद्घाटन गर्दै उनले जेनजी प्रदर्शनका कारण...