जिल्ला प्रहरी कार्यालयबाटै मुद्दाका कार्य गर्न उपत्यका प्रहरी प्रमुखको निर्देशन
काठमाडौँ । उपत्यका प्रहरी कार्यालयले मातहतका सबै युनिटलाई नियमित काममा फर्किन निर्देशन दिएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले बिहीबार उपत्यकाभरका विभिन्न युनिटमा कार्यरत सिनियर अफिसरलाई दिएको निर्देशनअनुसार...