सरुवा विवादपछि सचिवसँगै महानिर्देशक पनि हटाइए, रजौरियालाई नयाँ जिम्मेवारी
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत कर्मचारी सरुवालाई लिएर उठेको विवादपछि मन्त्रालयको प्रशासनिक नेतृत्वसँगै जलस्रोत तथा सिँचाइ विभागको नेतृत्वसमेत फेरिएको छ। सचिव सरिता दवाडीको सरुवालगत्तै विभागका महानिर्देशक डा. महेश्वर...