दुर्गा प्रसाईँलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले दुर्गा प्रसाईँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । आफ्ना बाबुलाई गैरकानूनी थुनामा राखिएको भन्दै प्रसाईँका छोराले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । न्यायाधीश...