बाढी प्रभावित ११३ साइट सञ्चालनमा, नेपाल टेलिकमले थप तीन स्थानमा सेवा फर्कायो
काठमाडौँ । बाढीका कारण प्रभावित दूरसञ्चार संरचना पुनः सञ्चालन गर्ने क्रममा नेपाल टेलिकमले थप तीनवटा साइटबाट सेवा सुचारु गरेको छ । कम्पनीले भदौ १६ गते धादिङको कल्लेरी तथा नुवाकोटका भद्रटार...