राज्य व्यवस्था समितिका सभापति न्यौपानेद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
काठमाडौँ । सभामुख देवराज घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित शपथ ग्रहण कार्यक्रममा...