राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा सभामुख घिमिरेले सांसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म...