निर्वाचनमा स्वतन्त्र र सुरक्षित मतदानको वातावरण सुनिश्चित गर्न काँग्रेसको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसले आगामी फागुन २१ गते तय भएको निर्वाचनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै निर्वाचन प्रक्रिया निष्पक्ष र सुरक्षित ढंगले सम्पन्न गराउन सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरेको...