२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीमा नेकपाको एकता सभा सुरु 

अ+ अ-

काठमाडौँ। धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको पार्टी एकता सन्देश सभा सुरु भएको छ ।

सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह-संयोजक माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्नेछन् ।

धनगढीको कर्भडहलमा सभा हुनु अघि धनगढी चौराह र क्याम्पस चोकबाट र्‍याली निकालिएको थियो ।

१९ कात्तिकमा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एक दर्जन वाम घटकबीच एकता घोषणा गरिएको थियो ।

पार्टी एकीकरणको सन्देश दिन नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार सुदूरपश्चिम प्रदेशको धनगढीबाट एकता सभा सुरु गरेको हो ।

सातै प्रदेशका ठूला शहरमा एकता सभा गर्ने तयारी गरेको नेकपाले भोलि शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा सभा गर्ने तालिका छ ।

यस्तै १४ मंसिरमा गण्डकी प्रदेशको पोखरामा, १५ मंसिरमा कोशी प्रदेशको विराटनगरमा सभा आयोजना हुनेछ ।

यसैगरी १७ मंसिरमा उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौँमा, १८ मंसिरमा कर्णाली प्रदेशको सुर्खेतमा, १९ मंसिरमा संघीय समन्वय प्रदेश अन्तर्गत काठमाडौँमा, २० मंसिरमा मधेश प्रदेशको जनकपुरमा, २१ मंसिरमा प्रवास प्रदेशहरूको संयुक्त भर्चुअल कार्यक्रम आयोजना हुनेछ ।