२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२ लाख नगदसहित ११ जना जुवाडे पक्राउ

अ+ अ-

काठमाडौँ । धनगढीमा प्रहरीले दुई लाख नगदसहित जुवातास खेलिरहेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो धनगढी उपमहानगरपालिका-१३ झलारीगाउँमा खुल्ला जमिनमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरिएको हो।

उनीहरूको साथबाट दुई लाख ५ सय रुपैयाँ नगद, ६ गड्डी तास र ११ थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ ।  ।

पक्राउ पर्नेमा धनगढी उममहानगरपालिका-१३ बस्ने ४२ वर्षीय रामचरण चौधरी, ३० वर्षीय चेतन राना, ५० वर्षीय जगदीश राना, ४० वर्षीय सागर राना, ५० वर्षीय राजु राना, ४२ वर्षीय रामभरौसे राना, ५० वर्षीय कैद राना, २८ वर्षीय धर्मराज ओझा रहेका छन् ।

यस्तै, सोही ठाउँका ३५ वर्षीय प्रदेश राना, ४२ वर्षीय श्रवण राना र ४० वर्षीय खडक रानालाई पनि पक्राउ गरिएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।