नारायणहिटी दरवार सङ्ग्रहालय क्षेत्र वरपर निषेधाज्ञा जारी
काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा हस्ताक्षरित आदेशअनुसार मिति २०८२/०२/१७ देखि २०८२/०३/२४ गतेसम्म स्थानीय प्रशासन ऐन, २०२८...