अमेरिकासँगको सम्बन्ध सकारात्मक रहेको भारतका प्रधानमन्त्री मोदीको भनाइ
एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत मित्रतालाई दोहोर्याएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार नयाँ दिल्ली र वासिङ्टनबीच अझै पनि ’निकै सकारात्मक’ सम्बन्ध रहेको बताएका छन् । नयाँदिल्लीले रुसी...