मोदी-रवि र बालेनबीचको टेलिफोन संवादबारे भारतको धारणा सार्वजनिक
काठमाडौँ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहसँग गरेको टेलिफोन संवादबारे भारतको विदेश मन्त्रालयले औपचारिक जानकारी दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता...