अब सामाजिक सुरक्षा परिचयपत्र असोज मसान्तसम्म नवीकरण गरिने
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा परिचयपत्र अब असोज मसान्तसम्म नवीकरण गर्न पाइने व्यवस्था गरेको छ । गृह मन्त्रालयले सामाजिक सुरक्षा नियमावली २०७६ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।...