नापतौल नियम उल्लंघन गर्ने ६ हजार प्रतिष्ठानमाथि कारवाही
काठमाडौँ । तोकिएको मापदण्डअनुसार नापतौल उपकरणको अनुमति नवीकरण नगर्ने तथा मापन प्रणालीमा हेरफेर गरी उपभोक्तालाई असर पार्ने कार्यमा संलग्न करिब ६ हजार व्यावसायिक प्रतिष्ठानमाथि कारबाही गरिएको छ । गुणस्तर तथा...