कर्मचारीले गरेको गल्तीको गाली नेताले खानु परेको छ : सांसद चौधरी
मूलधारका राजनीतिक दलहरूसँग जनताको असन्तुष्टिले साना दल र नयाँ नेताको उदय भएको छ । नागरिक उन्मुक्ति पार्टीका महासचिव गंगाराम चौधरीलाई पनि जनताको त्यहीँ असन्तुष्टिकै कारण आफू सांसदमा निर्वाचित भएको हो...