२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नापीका हाकिमलाई मोसो दल्ने एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख इन्जिनियर सालिकराम लम्साललाई मोसो दलेर दुर्व्यवहार गर्ने जिल्ला सेक्रेटरी ‘दीपक’ भन्ने ध्रुवबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार घटनामा संलग्न अन्य दुई व्यक्तिको खोजी भइरहेको छ ।

पक्राउ परेका खड्काबाट ९ थान पर्चा बरामद भएको डिएसपी खनालले बताए । उक्त पर्चामा ‘सालिकराम लम्साललाई कारबाही किन नगर्ने ?’ जस्ता शब्द लेखिएका बताइएको छ ।

डिएसपी पुरीका अनुसार पक्राउ परेका खड्काविरुद्ध अभद्र व्यवहार मुद्दामा आज म्याद थप गरिँदै छ । मंगलबार मोसो दल्नुअघि धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले लम्सालसँग चन्दा मागेको सुन्नमा आएको प्रहरीले जनाएको छ । कार्यालय समयमा बहुमतका कार्यकर्ताले अनुहारमा मोसो दलेका थिए ।

सम्बन्धित समाचार : नापी कार्यालय प्रमुखमाथि मोसो छ्यापियो

यसैबीच खैरहनी नापीका कर्मचारीले प्रमुख लम्सालमाथि दुर्व्यवहार गर्नेहरूलाई कारवाही नभएसम्म पेनडाउन गर्ने निर्णय गरेका छन् ।