सरुवा विवादसँगै फेरिए नापी विभागका महानिर्देशक, करुणा केसीलाई जिम्मेवारी
८५७ कर्मचारीको सरुवामा पक्षपात, पहुँच र मापदण्ड उल्लङ्घनको आरोप सार्वजनिक भइरहेका बेला महानिर्देशक प्रकाश जोशी मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन्। विभागले असन्तुष्ट कर्मचारीसँग प्रमाणसहित गुनासो मागेको छ भने मन्त्रालयले...