वैदेशिक अध्ययनमा जान चाहने कर्मचारीका लागि दरखास्त आह्वान
काठमाडौँ । सरकारले छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जान इच्छुक कर्मचारीसँग दरखास्त आह्वान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाइल्याण्डको विभिन्न विश्वविद्यालयबाट नेपाल सरकारका निजामती कर्मचारीहरूलाई प्रदान गर्दै आएका...