सरुवा प्रक्रियामा पारदर्शिता र समान मापदण्ड लागू गर्न कर्मचारीहरूको आग्रह
काठमाडौँ । संघीय निजामती कर्मचारीहरूको सरुवा प्रक्रियामा विद्यमान कानुन र मापदण्डको समान तथा पारदर्शी कार्यान्वयन गर्न कर्मचारीहरूले सरकारसँग माग गरेका छन्। विशेषगरी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...