दलगत ट्रेड युनियन खारेज, ४५ दिनभित्र संघीय निजामती सेवा विधेयक ल्याइने
काठमाडौँ । बालेन नेतृत्वको सरकारले सार्वजनिक प्रशासनमा देखिएको दलगत प्रभाव अन्त्य गर्न दलगत ट्रेड युनियन खारेज गर्ने नीति अघि सारेको छ। शासकीय सुधारअन्तर्गत सरकारले निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा सबै...