निजामती सेवा विधेयकप्रति असन्तुष्टि जनाउँदै कर्मचारीद्वारा सामान्य प्रशासन मन्त्रालयमा आज पनि धर्ना
काठमाडौँ । निजामती कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन् । संघीय निजामती सेवा विधेयकमा उल्लेख केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै आएका निजामती कर्मचारीहरूले आज पनि धर्ना दिएका...