सरकारी फाइल २४ घण्टा रोकिए स्वतः माथिल्लो तहमा, ढिलाइ गर्ने पदाधिकारीलाई कारबाही
काठमाडौँ । सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अघि...