मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित
काठमाडौँ । मापदण्डमा विवाद भएपछि सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । आवेदकहरूले उपकुलपतिको मापदण्ड कडा बनाएको गुनासो गरेपछि नियुक्ति प्रक्रिया स्थगित भएको उपकुलपति छनोट तथा...