‘अख्तियारमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्छ’-विश्वप्रकाश शर्मा
तनहुँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । काँग्रेस तनहुँ क्षेत्र नं २ ले आज दुलेगौडामा आयोजना गरेको...