२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपकुलपति बरालले भने-मेरोजस्तो नियति नहोस् भनेर मेरिटको आधारमा नियुक्ति गर्न लागिएको हो

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केसरजंग बरालले आफ्नो जस्तो नियति नहोस् भनेर मेरिटको आधारमा डीन र क्याम्पस प्रमुख नियुक्त गर्न लागेको बताएका छन् ।

सभामा सदस्यहरूले मेरिटबारे प्रश्न उठाएपछि उपकुलपति बरालले मेरिटको पहिलो नम्बरमा रहेकोलाई नियुक्त गर्न खोजिएको बताएका हुन् । आफू २ नम्बरमा परेर पनि भिसी भएको भनेर आलोचना हुने गरेको भन्दै उपकुलपति बरालले भने, ‘जसरी मलाई २ नम्बरको भनिराख्नु भएको छ । मैले जस्तो खेप्न नपरोस् भनेर नियुक्तिमा ढिलाइ भएको हो ।’

त्रिविको ८ डिन र १८ वटा क्याम्पसमा प्रमुख नियुक्ति गर्नुपर्ने छ । प्रधानमन्त्री केपी ओलीले आगामी ७ पुससम्म डिन नियुक्ति गर्न निर्देशन दिएका छन् ।