राष्ट्रपतिले गरे पाँच देशमा गैरआवासीय राजदूत नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले फिजी,अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गरी पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपतिले अष्ट्रेलियाका आवासीय...