योजना आयोगको सदस्यमा ३ जना नियुक्त
काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ। सरकारले शुक्रबार वरिष्ठ अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका विज्ञ प्रा.डा.आरपी बिछा र प्रभु बुढाथोकीलाई...