राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार नियुक्त
काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय महिला फुटबल टिमको प्रमुख प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ । उनले २१ भदौदेखि नेपालमा आयोजना हुन लागेको छैटौं संस्करणको महिला साफ...