२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाले डाके मन्त्रिपरिषद् बैठक, आइजिपी नियुक्त हुन सक्ने

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले अहिले १० बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी महानिरीक्षक(आइजिपी) नियुक्त गर्ने लगायतका निर्णय गर्ने बुझिएको छ ।

चार वर्षे कार्यकालका कारण सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार अवकाश भएसँगै नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढेको थियो । महानिरीक्षक खनालले अवकाशमा गएसँगै निमित्त प्रमुखको जिम्मेवारी एआईजी पुष्पराम केसीलाई दिइएको छ ।

सम्बन्धित समाचार : सशस्त्र प्रहरी महानिरीक्षक खनालले पाए अवकाश

सिंहदरवार उच्च स्रोतका अनुसार ठाडो प्रस्तावबाट आजै नियुक्त पनि गर्न सक्ने छ र नयाँ नेतृत्व पनि बढीमा तीन साताका लागि मात्रै चयन गर्नुपर्ने भएकोले एकैचोटी पछि नै गर्ने कि भन्ने पनि छ ।