प्रधान सेनापति सिग्देलद्वारा पोखरा पृतना मुख्यालय र सैनिक अस्पतालको निरीक्षण
काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले आज पोखरास्थित पश्चिम पृतना मुख्यालय र त्यसअन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा प्रधान सेनापतिले पृतना र सम्बन्धित युनिटहरूले निर्वाह गर्दै...