प्रधान न्यायाधीश राउतद्वारा तनहुँ जिल्ला अदालतको निरीक्षण
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले आज तनहुँ जिल्ला अदालतको निरीक्षण गरेका छन् । सो अवसरमा प्रधान न्यायाधीश राउतले तनहुँ जिल्ला अदालतका विभिन्न शाखाको निरीक्षण गर्दै सेवा प्रवाहका बारेमा...