साँझ ५ बजेसम्म मतदान स्थगितको सूचना नटाँस्न अधिकृतहरूलाई आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले विवादका कारण स्थगन भएको मतदान कार्य पुनः सञ्चालन गर्न र साँझ ५ बजेसम्म स्थगितको सूचना टाँस नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । निर्वाचन स्थगित गर्नुपर्ने...