पदभार ग्रहणलगत्तै मन्त्री-सचिवलाई प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पदभार ग्रहणलगत्तै मन्त्री तथा सचिवहरूलाई सरकारको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहणपश्चात्...