निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न अनुगमन अधिकृतलाई आयोगको अनुरोध
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न अनुरोध गरेको छ । आयोगले आज कार्यसर्त बमोजिम निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा कार्य गर्दा “निर्वाचन...