प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र अनुसार मतदाताको तथ्यांक सार्वजनिक
काठमाडौँ । आगामी फागुन २१ गते देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरू आ-आफ्ना निर्वाचन क्षेत्रमा केन्द्रित प्रचारप्रसारमा सक्रिय छन् भने चुनावी घोषणापत्र तयार गर्ने कार्य...