निर्वाचन आयोगद्वारा समानुपातिक बन्द सूचीको अन्तिम नामावली सार्वजनिक (सूचिसहित)
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको अन्तिम बन्द सूची सार्वजनिक गरेको छ। आयोगका अनुसार ६३ राजनीतिक दलबाट पेस भएका बन्द सूचीमा कुल ३ हजार...