निर्वाचन आयोगले भन्यो : ‘डिजिटल प्लेटफर्म आचारसंहिता कार्यान्वयनको मुख्य चुनौती’
काठमाडौँ । निर्वाचन आयोगले डिजिटल प्लेटफर्महरू निर्वाचन आचारसंहिता कार्यान्वयनको प्रमुख चुनौती रहेको निष्कर्ष निकालेको छ । सोमबार आयोगमा केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठक बसेको थियो । निर्वाचन आयुक्त सगुन...