‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेदनशील छ’ : प्रमुख रामप्रसाद भण्डारी
काठमाडौँ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति निर्वाचन आयोग संवेदनशील रहेको बताएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि...